आज सुनचाँदीको मुल्य बढ्यो

५ बर्ष अगाडि

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको  छ ।सुनको मूल्य तोलामा रु ४ सय रुपैयाँले बढेको हो ।

सोमबार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मगंलबार बढेर तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार सोमवार तेजावी सुन तोलामा ९२ हजार २६०  रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी चाँदी तोलामा १ हजार ४० रुपैयाँमा कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया