शेयर बजार खुलेको केहि मिनेटमै सकारात्मक सर्किट , २० मिनेटका लागि कारोबार बन्द

५ बर्ष अगाडि

आज सोमबार पनि शेयर बजार खुलेको केही  मिनेटमै सकारात्मक सर्किट लागेको छ।

नेप्से परिसुचक  खुलेको केहि समयमा नै सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार बन्द गरिएको छ । 

आइतबार पनि खुलेको केहि समयमा नै सकारात्मक सर्किट लागेको थियो।

यस अवधीमा ६ करोड  भन्दा बढीको कारोबार भएको छ । 

नेप्सेका अनुसार अहिलेसम्म १ लाख ३६ हजार  शेयरको ६ सय ८ पटक कारोबार भएको छ । हालसम्म १०६ कम्पनीको कारोबार भएको छ । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया