सुनचाँदीको मुल्यमा गिरावट

५ बर्ष अगाडि

नेपाली बजारमा  आज सुनचाँदीको मुल्यमा सामान्य रुपमा गिरावट आएको छ ।सुनको मूल्य तोलामा रु २ सय रुपैयाँले घटेको  हो  ।

आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमवार घटेर तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार सोमवार तेजावी सुन तोलामा ९१ हजार ८६५  रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया