काठमाडौं – नेपाल धितोपत्र बोर्डले चालु आर्थिक २०७७÷७८ को नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगनाले आज वेविनार कार्यक्रम मार्फत चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उनले धितोपत्र र बस्तु विनिमय बजार समबन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हुन् ।
यस्तो छ बोर्डको नीति तथा कार्यक्रम
प्रतिक्रिया