नेपाल स्टक एक्सचेन्ज (नेप्से) तेस्रो पटक सकरात्मक सर्किट लागेर आजको लागि कारोबार बन्द भएको छ । ।
नेप्से परिसुचक ६ प्रतिशतले बढेपछि १२ः८ मा तेस्रो पटक सकरात्मक सर्किट लागेपछि आजको लागि कारोबार बन्द गरिएको छ ।
आज १४१०.९८ विन्दुबाट कारोबार सुरु भएको नेप्से १४७९.०३ को विन्दुमा पुगेको कारोबार रोकिएको छ ।
आज८४.२६को अंकले परिसुचक बढदाँ ६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।
नेप्सेका अनुसार अहिलेसम्म १ लाख ८० हजार शेयरको ६ सय ६३ पटक कारोबार भएको छ । हालसम्म १११ कम्पनीको कारोबार भएको छ ।
प्रतिक्रिया