नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोस्रो पटक सकारात्मक सर्किट लागेर ४० मिनेटको लागि कारोबार बन्द भएको छ । ।
नेप्से परिसुचक ५ प्रतिशतले बढेपछि दोस्रो पटक ११ः २७ मा दोस्रो पटक सकारात्मक सर्किट ब्रेक लागेको हो ।
आज १४१०.९८ विन्दुबाट कारोबार सुरु भएको नेप्से दास्रो पटक सकारात्मक सर्किट ब्रेक हुदाँ १४६४.६८ को विन्दुमा पुगेको कारोबार रोकिएको छ ।
यस अवधीमा ४ करोड १८ लाख भन्दा बढीको कारोबार भएको छ ।
नेप्सेका अनुसार अहिलेसम्म १ लाख २२ हजार शेयरको ४ सय ६३ पटक कारोबार भएको छ ।
हालसम्म ९४कम्पनीको कारोबार भएको छ । आज कारोबार भएको २७ मिनेटमा नै ५ प्रतिशतले नेप्से घटेपछि पहिलो पटक सकारात्मक सर्किट लागेपछि ४० मिनेटका लागि कारोबार बन्द हो ।
प्रतिक्रिया