सुनचाँदीको मुल्यको बढ्यो

५ बर्ष अगाडि

नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा रु ३ सय रुपैयाँले बढेको  छ ।

शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेरतोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
महासंघका अनुसार आइतबार तेजावी सुन तोलामा ९२ हजार ६० रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी चाँदी तोलामा १ हजार ५  रुपैयाँमा कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया