धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आज

५ बर्ष अगाडि

काठमाडौं – नेपाल धितोपत्र बोर्डले चालु अािर्थक २०७७÷७८ को नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गर्ने भएको छ । बोर्डले आज दिउँसो ३ बजे वेविनार मार्फत चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । 
बोर्डले शुक्रबार नै एक सुचना जारी गर्दै धितोपत्र र बस्तु विनिमय बजार समबन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको जानकारी दिएको हो । उक्त कार्यक्रम बोर्डको आधिकारीक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण पनि हुनेछ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया