नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया ३३ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ७३ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य ९ रुपैयाँ ९९ पैसा र खरिददर ९ रुपैयाँ ९४ पैशा तोकिएको छ ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३३ रुपैयाँ ०५ पैसा र खरिददर ३२ रुपैयाँ ८८ पैसा रहेको छ ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३१९ रुपैयाँ ०६ पैसा र खरिददर ३१७ रुपैयाँ ४७ पैसा रहेको छ ।
प्रतिक्रिया