सानिमा लाइफले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले शाखा प्रबन्धक र मार्केटिङ अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक आवेदकले कम्पनीको इमेलमा आफनो व्यक्तिगत विवरण, नेपाली नागरिकता, प्रमाणपत्रको प्रतिलिपि तथा काम गर्न चाहेको कार्यलय खुलाई आवेद दिन कम्पनीले आग्रह गरेको छ।
इच्छुक तथा योग्यता पुगेका उम्मद्धवारले साउन १५ गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया