काठमाडौं– विप्लव नेतृत्वको नेकपाले आइतबारको लागि उपत्यका बन्द आह्वा गरेको छ ।
आफ्ना पक्राउ परेका नेता कार्यकर्ता रिहाईको माग गर्दै पार्टीले उपत्यका बन्दको आह्वान गरेको हो । सो पार्टीका उपत्यका इन्चार्ज प्रज्वलले जारी गरेको विज्ञप्तिमा पक्राउ परेका नेता कार्यकर्ताको तत्काल रिहाईको माग सहित स्थानीय तहले गरेको करबृद्धि र निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग समेत गरिएको छ ।

प्रतिक्रिया