अब धिताेकाे ६० प्रतिशतसम्म कर्जा लिन पाइने

५ बर्ष अगाडि

राष्ट्र बैंकले घरकर्जालाई बढाएर ६० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको बताएका हुन् ।  

नेपाल सरकारबाट स्वीकृति प्राप्त निर्माणाधीन आवास आयोजनाको लागि र व्यक्तिलाई पहिलो घर निर्माणका लागि प्रवाह गरिने निजी आवासीय आवास कर्जाको हकमा कर्जा सुरक्षणमूल्य अनुपातको सीमा ६० प्रतिशत कायम गरिनेछ ।

बैंकले यसअघि काठामाडौं उपत्यका ५० र उपत्यका बाहिर ६० प्रतिशत कर्जा पाउने सक्ने व्यवस्था गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया