विदेशी मुद्राको विनिमय दर आज के छ ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज  शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२०  रुपैया ६१ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२० रुपैया ०१ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ०१ पैसा र खरिददर ९ रुपैयाँ ९६ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३  रुपैयाँ १२ पैसा  र खरिददर ३२ रुपैयाँ ९६ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१९ रुपैयाँ ८७ पैसा र खरिददर ३१८ रुपैयाँ २८ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया