नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले सभामा सभाको वैधानिकताबारे छलफल गर्ने, आर्थिक वर्ष २०७४र७५ को सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।
कम्पनीको चौधौँ वार्षिक साधारण सभा श्रावण २३ गते शुक्रबार बुटवल स्थित कम्पनीको रजिष्टर्ड कार्यालय, रुपन्देहीमा दिनको १२ बजेबाट हुनेछ ।
प्रतिक्रिया