नेपाल इन्भेष्टमेन्ट बैंकको सिइओमा पुनः : ज्योति प्रकाश पाण्डे

५ बर्ष अगाडि

 नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त भएका छन् ।

असार ३० गते बसेको सञ्चालक समितिको बैठकले थप एक कार्यकालको लागि उनलाई पुनः नियुक्त गरेको हो।

उनलाई चार वर्षको लागि नियुक्त गरिएको हो। पाण्डेको वर्तमान कार्यकाल समाप्त भएपछि साउन एक गतेदेखि लागू हुने गरी अर्को कार्यकालका लागि नियुक्त गरिएको हो।

५ बर्ष अगाडि

प्रतिक्रिया