नेपाल राष्ट्र बैंकले आजबुधवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया ९७ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२० रुपैया ३७ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ ०३ पैसा र खरिददर ९ रुपैयाँ ९८ पैशा तोकिएको छ ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३३ रुपैयाँ २२ पैसा र खरिददर ३३ रुपैयाँ ०६ पैसा रहेको छ ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३२० रुपैयाँ ८४ पैसा र खरिददर ३१९ रुपैयाँ २५पैसा रहेको छ ।
प्रतिक्रिया