सुनको मूल्यमा सामान्य गिरावट

५ बर्ष अगाडि

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । 

यस्तैगरी चाँदी पनि रु ५ बढी तोलामा ९९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया