खुर्सिद आलमको हत्याको छानवीन गर्न बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को नेतृत्वमा छानविन समिति गठन गरेको छ ।
समितिको संयोजक प्रदेश नम्बर १ का बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किशोर दाहाल रहेका छन् भने सदस्यहरुमा सशस्त्र प्रहरी उपरीक्षक रमेसकुमार थम्सु, उपअनुसन्धान निर्देशक तुलसी प्रसाई,
प्रदेश १ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव रविन्द्र आचार्य रहेका छन् । त्यस्तै समितिको सदस्य सचिवमा सुनसरी जिल्ला प्रशासन कार्यालयका राजन पाण्डे तोकिएका छन् ।
प्रतिक्रिया