नबिल बैंकले ३६ बर्ष पुरा भएको अवसरमा “नबिल डिजि बैंक” सुरु गरेको छ। नयाँ पुस्तालाई प्रविधितर्फ आकर्षित गर्न यो बैंक सुरु गरेको जानकारी दिइएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नबिल डिजि बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित रहेको बताएका छन ।
अबका दिनहरुमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गरि डिजिटल माध्यमबाट मार्फत सेवा दिदै जाने बताए ।
प्रतिक्रिया