नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया ६३ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२० रुपैया ०३ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ ०५ पैसा र खरिददर १० रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३३ रुपैयाँ १२ पैसा र खरिददर ३२ रुपैयाँ ९६ पैसा रहेको छ ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३१९ रुपैयाँ ९३ पैसा र खरिददर ३१८ रुपैयाँ ३३ पैसा रहेको छ ।
प्रतिक्रिया