दुई वित्तिय संस्थालाई गाभेर एनआरएन लघुवित्तले भोलिदेखि एकीकृत कारोबार गर्दै

५ बर्ष अगाडि

काठमाडौं – एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तिय संस्था लिमिटेडको संयुक्त कारोबार भोलि (सोमबार) देखि सुरु हुने भएको छ । 
एनआरएन लघुवित्तले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर भोलि देखि एकीकृत कारोबार गर्न लागेको हो । भोलिदेखि एनआरएन लघुवित्त वित्तिय संस्थाको नामबाट नै संयुक्त कारोबार हुनेछ । 
मर्जजर प्रक्रिया सकिएपछि भोलिदेखि एकीकृत कारोबार गर्न लागिएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया