काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड फाइनान्सको बोनस शेयर सुचिकृत भएको छ । आइतबार उक्त कम्पनीको ३ लाख ३ हजार १५५ दशमलव ७२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
यस्तै, मञ्जुश्री फाइनान्स कम्पनीको पनि बोनस शेयर सुचिकृत भएको छ । उक्त फाइनान्सको १ लाख ४० हजार ७१०.५४ कित्ता बोनस शेयर सुचिकृत भएको छ ।
अब उक्त शेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले त्यसको दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया