कुमारी बैंक लिमिटेड र देवस् विकास बैंक लिमिटेडको एकीकृत कारोबार आजबाट सुरु भएको छ ।
दुवै बैंकको सम्पन्न विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
मर्जर पश्चात कुमारी बैंक लिमिटेडू को नामबाट एकीकृत कारोबार सुरु गरिनेछ ।
यसैगरी, दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते बुधबार र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते आइतबार अन्तिम स्वीकृति दिएका थिए ।
प्रतिक्रिया