काठमाडौं – एनआईसी एसिया लघुवित्त वित्तिय संस्थाको दोस्रो दिनको शेयर कारोबार पनि शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
बिहीबारदेखि उक्त लघुवित्तको शेयर कारोबार सुरु भएको थियो, पहिलो दिन पनि लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको थियो ।
आज पनि उक्त लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो । आज उक्त लघुवित्तको शेयर मूल्य ९.८९ प्रतिशतले बढेर रू. ४०० मा कारोबार भइरहेको छ । आज ३६४ रुपैयाँबाट यसको कारोबार खुलेको थियो ।
प्रतिक्रिया