कारोबारको दास्रो घण्टासम्म आइपुग्दा ५ अंकले बढ्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ४.६९ अंकले उकालो लागेको छ ।

कारोबार सुरुबाटै उकालो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ५ अकंले उकालो लागेको हो ।

आज १३३३.८८ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३३५.९६ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को   १३३३.८८  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.३५ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ६ वटा उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १७० कम्पनीको १०  लाख ४१ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ४८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया