कारोबारको पहिलो घण्टामै उकालो यात्रामा नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ६.२०अंकले उकालो लागेको छ ।

कारोबार सुरुमा ओरोलो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ६ अकंले उकालो लागेको हो ।

आज १३३३.८८ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३३७.४७ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को  १३३३.८८ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.४७ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ७ उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १५४ कम्पनीको ४ लाख ८७ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २३  करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया