आज कति छ डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२०  रुपैया ३० पैशा रुपैयाँ तोकेको छ ।

यस्तै, डलरको खरिददर ११९ रुपैया ७० पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ०७ पैसा र खरिददर १० रुपैयाँ ०२ पैशा  तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३  रुपैयाँ ०४ पैसा  र खरिददर ३२ रुपैयाँ ८७ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१९ रुपैयाँ ०६ पैसा र खरिददर ३१७ रुपैयाँ ४६ पैसा रहेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया