आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा १०.२६ अंकले ओरोलो लागेको छ ।
कारोबार सुरुवाती बाटै ओरोलो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १० अकंले ओरालो लागेको हो ।
आज १३२६.३७ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३१६.२७ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे को १३२६.३७ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.७७ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १ उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १४९ कम्पनीको ४ लाख १ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १६ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया