परराष्ट्र सेवामा दरबन्दी थप्ने प्रयास, को हुन् योजनाकार ?

७ बर्ष अगाडि

 काठमाडौं–राज्यलाई थप अनावश्यक आर्थिक भार बढाउन परराष्ट्र सेवामा थप दरबन्दी सिर्जना गर्न खोजिएको छ । 
समायोजन ऐनअन्तर्गत संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न बनेको समितिले परराष्ट्र सेवामा थप दरबन्दी आवश्यक नपर्ने निर्णय गरिसकेपछि पुनः दरबन्दी थप्न खोजिएको हो ।

सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको जोडमा परराष्ट्र सेवामा विभिन्न तहमा २२ दरबन्दी थप गर्न लागिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया