काठमाडौँ उपत्यकामा आज थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ६ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १० जना र ललितपुरका ७ जनामा संक्रमण पुष्टि भएको हो।
प्रतिक्रिया