कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ  १०.१३ अंकले ओरोलो लाग्यो  नेप्से

५ बर्ष अगाडि

काठमाडौ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ  १०.१३ अंकले ओरोलो लागेको छ ।

कारोबार अन्तिम समय ३ बजेसम्म ०.७६ प्रतिशतले घटेर १३३९.३२  को बिन्दुबाट सुरु भएको कारोबार १३२६.५३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये २ उपसमुह बढेका छन् ।

अन्तिम समयसम्म  कारोबार आएका १७९ कम्पनीको २९ लाख ७७ हजार  कित्ता शेयर १९ हजार ५ सय ४१ पटक खरिद विक्री हुदाँ  १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया