काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको तस्रो घण्टासम्म आइपुग्दाँ १.१४ प्रतिशतले घटेको छ ।
आज ११ बजे १३३९.३२कारोबार सुरु भएको नेप्से परिसूचक तेस्रो घण्टाको अन्तिम सम्म आउँदा १५.२१ अकंले ओरालो लागेर १३२१.४५ को बिन्दुमा पुगेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये १ उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १७६ कम्पनीको २३ लाख ५९ हजार ४९ कित्ता १५ हजार २ सय ६० शेयर खरिद विक्री हुदाँ ८४ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया