कारोबारको दोस्रो घण्टा :११ अकंले ओरालो लाग्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ११.१६ अंकले ओरालो लागेको  छ  ।

कारोबार सुरुमा उकालो त्यसपछि ओरोलो  यात्रा तय गरेको परिसूचक दोस्रो  घण्टाको अन्तिम सम्म आउँदा ११ अकंले ओरोलो लागेको हो ।

आज १३३९.३२ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३२४.८१ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को  १३३९.३२  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.८४ प्रतिशतले घटेको  छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १ वटा उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १६६ कम्पनीको १२ लाख ६३ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ५५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया