आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ६.३२ अंकले ओरोलो लागेको छ ।
कारोबार सुरुमा उकालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ३ अकंले ओरालो लागेको हो ।
आज १३३९.३२ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३३०.०९ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे को १३३९.३२ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.४७ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ३ उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १४४ कम्पनीको ५ लाख ६४ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया