नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ ।
हिजो मङगलबार ९० हजार ९ सयमा कारोबार भएको छापावाला सुन आज बुधवार ६ सयले बढेर सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको महासघंले जनाएको छ ।
यस्तै तेजावी सुनको मुल्य भने ९१ हजार ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साथै चाँदीको मुल्य ५ रुपैयाँले बढेर ९ सय ५५ रुपैयामा कारोबार भएको बताएको छ ।
प्रतिक्रिया