मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्दै

५ बर्ष अगाडि

काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले  थप शेयर बापत कुल ३७ हजार २६० कित्ता एफपीओ जारी गर्न लागेको हो । 
यसका लागि लघुवित्तले मंगलबार मात्र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई एफपीओ निष्कासनका लागि विक्री प्रबन्धकमा नियुक्त गरेको छ । त्यसको सम्झौता पत्रमा एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको  प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र लघुवित्तको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले हस्ताक्षर गरेका थिए ।  

५ बर्ष अगाडि

प्रतिक्रिया