कुमारी बैंकको सम्पूर्ण सेवा दुइ दिनका लागि बन्द हुने भएको छ ।
बैकले देव:विकास बैंकलाई प्राप्ति गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गर्न लागेकोले डाटा माइग्रेसन प्रयोजनको लागि असार २६ गते शुक्रबार र २७ गते शनिवार कुमारीको सम्पूर्ण बैकिङ कारोबार बन्द हुने भएको सुचना मार्फत जानकारी गराइएको छ ।
साथै यस समयमा बैंकको एटिएम लगायतका सम्पूर्ण डिजिटल कारोबार समेत अबरुद्द हुन सक्नेछ ।

प्रतिक्रिया