ग्लोबल आइएमई बैंकद्वारा सुदुरपश्चिम प्रदेश सरकारलाई आर्थिक सहयोग

५ बर्ष अगाडि

ग्लोबल आइएमई बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेश सरकारलाई आर्थिक सहयोग गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि २० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो  ।

बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले एक कार्यक्रमकाबीच सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया