यस्तो पुँजी बजार सम्बन्धी संसदीय उपसमितिको प्रतिवेदन (पुर्णपाठ)

५ बर्ष अगाडि

काठमाडौं – पुँजी बजार तथा मुद्रा बजार सम्बन्धमा अध्ययन गर्न संसदीय उपसमितिले लामो समय पछि अर्थसमितिलाई अध्ययन प्रतिवेदन बुझाएको छ । सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिले बिभिन्न सुझाव राख्दै समितिलाई मंगलबार प्रतिवेदन बुझाएको हो ।

बिशेषगरि उपसमितिले बाणिज्य बैंकलाई धितोपत्र (शेयर) ब्रोकरको काम दिनुपर्ने सझुाव दिएको छ । बैंकले सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्नु पाउनुपर्ने उप समितिको सझुाव छ । 
साथै, नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डका कर्मचारीलाई शेयर कारोबार गर्न दिन नुहने पनि सुझाव पेश गरिएको छ । साथै, ब्रोकर कम्पनीको चुक्तापुँजी रु. १० करोड पुर्याउनुपर्ने र उनीहरुाई पब्लीक कम्पनीमा रुपान्तरण गर्नुपर्ने सुझाव पेश गरिएको छ । 
उपसििमतले यी यस्ता बिषय सहित समग्र पुँजी बजार र मुद्रा बजारको विकास लक्षित सुझावहरु अर्थसमितिमा पेश गरेको हो । उक्त प्रतिवेदन अर्थसमितिले आगामी शुक्रबार नै पारित गर्ने बताइएको छ । 

यस्तो छ उप-समितिको प्रतिवेदन 

५ बर्ष अगाडि

प्रतिक्रिया