आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ३१.४७ अंकले बढेको छ ।
आज ११ बजे १२९८.७३ विन्दुबाट सुरु भएको नेप्से परिसुचक १ बजेसम्म आइपुग्दा २.४७ प्रतिशतले बढेर १३३०.२० विन्दुमा पुगेको छ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये सबै उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १६४ कम्पनीको ९ लाख ८ हजार ५५ कित्ता शेयर खरिद विक्री हुदाँ ५८ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया