काठमाडौँ उपत्यकामा  ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा  पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १० जना, काठमाडौँका २३ जना र ललितपुरका २० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै त्रिभुवन विश्वविद्यालयमा शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणका काठमाडौँका थप १ जनामा संक्रमण पुष्टि भएको हो।

५ बर्ष अगाडि

प्रतिक्रिया