बितेको २४ घण्टामा नेपालमा थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै कोरोना संक्रमितहरुको संख्या १५ हजार ९६४ पुगेको छ।
मन्त्रालयले सोमबार गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गोतमले विगत २४ घण्टामा दुई सय ६४ जना निको भएर डिस्चार्ज भएको जानकारी दिए ।
देशभरका २५ वटा प्रयोगशालामा सोमबार चार हजार सात सय २१ जनाको नमुना परीक्षण गरिएको गौतमले बताए
प्रतिक्रिया