कारोबारको अन्तिम समयसम्म आइपुग्दा ३३ अंक बढ्यो नेप्से

५ बर्ष अगाडि

नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा ३३.२७ अकंले बढेको छ ।

आज १२६६.०९ को बिन्दुबाट शुरु भएको नेप्से परिसुचक ४ घण्टाको अबधीमा  २.६३ प्रतिशतले बढेर १२९८.७३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज कारोबारमा आएका १७६  कम्पनीको १७ हजार ३ सय ८४ कित्ता शेयर खरिद बिक्री हुदा ९२ करोड  ७८ लाखभन्दा बढीको  कारोबार भएको छ ।

कारोबारमा आएका १२ उपसमुहमध्ये मिउच्युल फन्ड घटेको छ । 

त्यस्तै हालसम्म कारोबारमा आएका कम्पनी मध्ये नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडले १४ करोड ५३  लाख बराबरको कारोबार गर्दै पहिलो स्थानमा छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया