काठमाडौ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दा १२.५० अंकले बढेको छ ।
कारोबार सुरुमा केही समय ओरोलो पनि नेप्से परिसुचक तेस्रो घण्टाको अन्तिम सम्म आउँदा ०.९९ प्रतिशतले उकालो लागेको हो ।
आज १२६६।०९ को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १२७७.९६ को बिन्दुमा पुगेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य २ वटा उपसमुह घटेका छन् ।
अहिले कारोबार भईरहेका १६९० कम्पनीको १३ हजार ९९ कित्ता शेयर खरिद विक्री हुदाँ ५७ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया