कारोबारको दोस्रो घण्टा :१४ अकंले उकालो लाग्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा १४.९  अंकले उकालो लागेको छ ।

कारोबार सुरुमा ओरोलो त्यसपछि  उकालो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १५ अकंले उकालो लागेको हो ।

आज १२६६.०९ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १२७९.५५ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को  १२६६.०९  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक १.११ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ९ वटा उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १६० कम्पनीको ९ लाख ८४हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया