कारोबारको पहिलो घण्टा :झिनो अंकले उकालो लाग्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा २.५९  अंकले उकालो लागेको छ ।

कारोबार सुरुमा ओरोलो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ३ अकंले उकालो लागेको हो ।

आज १२६६.०९ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १२६७.३४ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को  १२६६.०९ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.२० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ५ उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १३४ कम्पनीको ३ लाख ६४ हजार  कित्ता शेयर खरिद विक्री हुदाँ १४ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया