कारोबारको तेस्रो घण्टा ः १.४५ प्रतिशतले उकालो लाग्यो नेप्से

५ बर्ष अगाडि

कारोबारको पहिलो घण्टामा ओरालो लागेको नेप्से  परिसुचक तेस्रो घण्टासम्म आइपुग्दा १.४५  प्रतिशतले बढेको छ ।

आज १२५६.१९ को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १८.२४ को अंकले बढेर १२७४.३५ को बिन्दुमा पुगेको छ ।

अहिले कारोबार भईरहेका १६८ कम्पनीको १४ हजार ९ सय ८६  कित्ता शेयर खरिद विक्री हुदाँ ७३ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, हाल सम्म कारोबारमा आएका कम्पनीहरु मध्येनेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडले  ११ करोड ५५ लाख बराबरको कारोबार गर्दै पहिलो स्थानमा रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया