पहिलो घण्टामा नेप्सेमा  १३ अंकको गिराबट

५ बर्ष अगाडि

काठमाडौं ।  नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा १३.१५  अंकले घटेको छ । 

आज  १२५६.११ को बिन्दुबाट सुरु भएको कारोबार पहिलो घण्टामा १.०५ प्रतिशतले घटेर १२४२.९६ को बिन्दुमा आइपुगे्को छ ।

अहिले सम्म कारोबारमा आएका १ सय ५२ कम्पनीको ८ हजार १ सय ९७ कित्ता शेयर बिक्री हुदाँ ३९  करोड ५० लाख ४८  हजार रुपैया बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया