नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११९ रुपैया ७२ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया १२ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य ९ रुपैयाँ ९८ पैसा र खरिददर ९ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ८७ पैसा र खरिददर ३२ रुपैयाँ ७१ पैसा र रहेको छ ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३१७ रुपैयाँ ५१ पैसा र खरिददर ३१५ रुपैयाँ ९२ पैसा र रहेको छ ।
प्रतिक्रिया