सुन प्रतितोला ९२ हजार नजिक

५ बर्ष अगाडि

आज बुधवार सुनको मुल्यमा बृद्धी भएको छ । सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ रेकर्ड बनाइरहेको समयमा आज पनि एकै दिन ५ सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
हिजो मङगलबार ९१ हजार २  सयमा कारोबार भएको सुनको मुल्य आज भने बढेर ९१ हजार ७ सयमा कारोबार  भइरहेको जनाइएको ।यो मुल्य हाल सम्मकै उच्च हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९१ हजार २  सय ६५ ले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी भने हिजोको तुलनामा १५ रुपैयाले बढेर ९ सय ६० रुपैयाँमा कायम भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया